हिपमत डटकम

सोमबार, पौष २७, २०७७ || 1087  पटक पढिएको

चर्चित अभिनेता आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनयमा रहेको ‘मुनामदन–२’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सो गीतमा गायक जनक विवश न्यौपाने र गायिका रचना रिमालको स्वर गीतमा रहेको छ छ । जनक विवश न्यौपानेको शब्द तथा संगीत गीतमा रहेको छ ।

राजु कार्कीले एरेन्ज गरेको उक्त गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ र नव नायिका याङ्सु श्रेष्ठको दमदार अभिनय रहेको छ ।गीतमा प्रेमील जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ । उत्सव दाहालको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । अभि वाग्ले गीतमा कोरियोग्राफी गरेका छन ।गीतलाई मनोज कार्कीले प्रस्तुत गरेका हुन । ‘मुनामदन–२’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!