रबिन्द्र बराल

बुधबार, पौष २२, २०७७ || 1286  पटक पढिएको

मोरङ सुनबर्सी नगरपालिका ८ स्थित हर्चनगडी बाट सिमावर्ति भारत बाट नेपाल आउदै गरेका पथरी सनिश्चरे नगरपालिका १ बस्ने बर्ष २८ का अनिश नेपाली पक्राउ परेका छन ।

प्रहरी चौकी सिक्टीबाट खटीएकाे गस्ती टोलीले पैदल यात्री लाई शंका लागि चेक जाच गर्ने क्रममा अनिश काे साथ बाट प्रहरीले नाईट्रोभेट ट्याब्लेत २३ पिस , ippl ६ एम्पुल , डाईजोल्याव ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल लागु औषध बरामद गरेको छ ।

उनलाई लागुआैषध आेसारपाेसार अन्तर्गत मुद्दा दर्ता गरिने र थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!