हिपमत डटकम

सोमबार, पौष २०, २०७७ || 890  पटक पढिएको

अभिनेत्री उर्वशी रौतेला हमेशा लुक्स र सौदर्यको कारणले चर्चामा रहने गर्दछिन् । उनी फ्यानका लागि सामाजिक सञ्जालमार्फत ग्ल्यामरस तस्बिर समेत सार्वजनिक गरिरहन्छिन् । हालै उनले आफ्नो इस्टाग्राम मार्फत केही तस्बिर शेयर गरेकी छन् । जसलाई फ्यानले लाइकका वर्षा गराएका छन् ।

तस्बिरमा उनले मैरुन कलरको गाउन लगाएकी छन् । गाउनले भुईमा छाएको देख्न सकिन्छ । गाउनले उनको फिगर समेत आकर्षक देखाएको छ । म्यासी हेयरस्टाइल र मिनिमल मेकअपमा उनी झन् आकर्षक देखिएकी छन् । हर कोही घायल हुने उनको लुक्स रहेको छ ।

फ्यानले तस्बिरलाई कमेन्ट र तारिफ गरिरहेका छन् ।उर्वशी हालै फिल्म ‘वर्जिन भानुप्रिया’मा देखिएकी थिइन् । यसको अलवा उनी म्युजिक भिडियो ‘वो चाँद कहा से लाओगी’ मा पनि देखिएकी थिइन् । उनको अर्काे भिडियो ‘तेरी लोड वे’ रिलिजको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!