हिपमत डटकम

सोमबार, पौष २०, २०७७ || 658  पटक पढिएको

योग गुरु बाबा रामदेवले कोराना भाइरसविरुद्धको खोप नलगाउने घोषणा गरेका छन् । रामदेवले कोरोना भ्याक्सिन (खोप) बनेकोमा स्वागत गर्दै आफुले खोप भने नलाउने घोषणा गरेका हुन् । आइतबार दिल्लीको एक होटलमा आयेजित कार्यक्रममा बोल्दै उनले आफुले कोरोना खोप नलागाउने बताए ।

रामदेवले आफुलाई कोरोना खोप आवश्यक नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘मलाई खोपको आवश्यकता छैन, किनभने मलाई कोरोना संक्रमण भएको छैन, म पूर्ण रुपमा सुरक्षित छु । कोरोनाका जतिवटा अवतारहरु आएपनि मेरा लागि फरक पर्दैन ।’

रामदेव नयाँ दिल्लीको ले म्याराडियन होटलमा आयोजित एकल अभियान कार्यक्रमको विशेष अतिथिको रुपमा उपस्थिति थिए । मानिसहरुले पतञ्जलीको बारेमा अनावश्यक कुरा गरेर पनि केही फरक नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!