हिपमत डटकम

शुक्रबार, पौष ०३, २०७७ || 747  पटक पढिएको

फोर्ब्सले बुधबार सार्वजनिक गरेको तथ्यांकले सन् २०२० मा विश्व धनाड्यको रकम २० प्रतिशतले बदेको उल्लेख गरिएको छ । विश्वमा धनाड्यको रकममा १.९ ट्रिलीअनले बृद्वी भएको फब्र्सले आफ्नो तथ्यांकमा देखाएको छ । गत वर्ष विश्व धनाड्यको कुल रकम ९.५ ट्रिलीअन डलर रहेको थियो भने यस वर्ष कल रकम ११.४ ट्रिलीअन डलर पुगेको छ । गत वर्ष भन्दा यस वर्ष रकममा २० प्रतिशतले बृद्वी भएको हो ।

चिनियाँ धनाड्यको रकम २०२० मा ५० बिलिअनबाट २ ट्रिलीअन डलरको उछाल कायम गर्न सफल भएको छ । त्यसगरि दोस्रो क्षेणीमा अमेरिकाको धनाड्य रहेको छ । उनीहरुको ६५० मिलीअन टलरबाट २ ट्रिलीअन डलरको उछाल कायम गरेको छ। इस वर्ष टेस्ला र स्पेस एक्सका मालिक एलोन मस्कलाई अत्याधिक फाइदा भएको छ । उनले यस वर्ष ११० बिलिअन डलर कमाउन सफल भएका हुन् । उनी अहिले १३७ बिलिअन डलरका सथ फब्र्स धनाड्य सुचीको तेस्रो स्थान कायम गरेका छन् । त्यसगरि ९५ बिलिअन डलरबाट ५०० बिलिअन डलरमा उछाल कायम गर्न फ्रेन्च धनाड्यहरु सफल भएका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!