हिपमत डटकम

शनिबार, मंसिर २७, २०७७ || 642  पटक पढिएको

अमेरिकाको खाद्द तथा औषधि विभागले फाइजर वायोनटेकले विकास गरेको कोरोना भाइरस विरूद्दको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।
सो विभागका २३ सदस्यीय टोलीले छानविन पश्चात अनुमति दिएको सीएनएनले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले विभागलाइ ’खोप तत्काल प्रयोगमा ल्याउन’ दबाब दिएपछि विभागले आजै अनुमति दिएको हो । यसको खोप ९५ प्रतिशत सफल मानिएको छ । कोरोनाका कारण अमेरिकामा हालसम्म करिब तीन लाख मानिसको मृत्यु भइसकेको छ ।
सोमवार वा मंगलवारदेखि खोपको अत्यावश्यक सेवा दिइने कुरा जनाइएको छ । यसले अमेरिकाका कोरोना संक्रमितहरूलाइ राहत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!