हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 945  पटक पढिएको

गायक सुमित खड्काको आवाजमा राष्ट्र प्रेम बोकेको ”आउ प्यारा दाजुभाई” गीतको भिडियो सार्वजनिक भएको छ । स्वदेशको विकाशमा एक जुट हुनको लागी आपसमा दाजुभाई दिदि बहिनीहरु आग्रह गीतमा गरिएको छ ।

आफनो देशको माटोमा आफुले विकाश गर्नको लागी ज्यान त्याग गर्नुपर्ने गीतकार हरिभक्त्त बुढाथोकीले सम्पुर्ण नेपाली लाई अनुरोध गरेका छन । शक्ति बल्लवको संगीतमा रहेको छ । दिपक जोशीको छायाँकन , सदेश जोशीको सम्पादन तथा प्रदिप दाहालको निर्देशन भिडियोमा रहेको छ । ”आउ प्यारा दाजुभाईँ” गीतको भिडियोमा कृष्ण शिवाकोटी , उमेश खड्का , प्रदिप दाहाल , आनन्द अधिकारी , अनु गौत्तम र मुन पुडासैनीको अभिनय रहेको छ ।

https://youtu.be/Bbc9OH21xws

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!