हिपमत डटकम

बुधबार, मंसिर २४, २०७७ || 934  पटक पढिएको

चर्चित अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजका लागि सन् २०२० खास रह्यो । हालै रिजिल नयाँ एल्बम ‘रेअ’ को सफलतापछि उनले आफ्नै मेकअप लाइन ‘रेअर ब्युटी’ सार्वजनिक गरेकी छिन् ।
अमेरिकी फेसन म्यागजिन कस्मोपोलिटनका अनुसार सेलेनाले लकडाउनको बीचमा एचबीओ च्यानलमा आफ्नै ‘कुकिङ सो’ पनि सुरु गरेकी छिन् । यसबाहेक उनको प्रेम सम्बन्धले पनि नयाँ मोड लिन लागेको खबर छ । हाल सेलेनाको नाम अमेरिकी बास्केटबल खेलाडी जिम्मी बटलरसँग जोडिएको छ ।

सन् २०१८ मा पप गायक जस्टिन बिबरसँग ब्रेकअपपछि उनी सिंगल थिइन् । अहिले सेलेना र जिम्मी एकसाथ समय बिताइरहेका छन् । अहिले जिम्मीसँगको सम्बन्धपछि उनका फ्यानहरु उत्साहित छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!