रबिन्द्र बराल

आइतबार, मंसिर १४, २०७७ || 1371  पटक पढिएको

मोरङ रंगेली नगरपालिका ५ स्थित बहुवान कदमगाछि घर भएकी ३५ बर्षिया एक महिला लाई जबर्जस्त करणी गर्ने खाेज्ने युवा पक्राउ परेका छन । शारिरिक एंव मानसिक रुपमा असक्त फरक क्षमता भएकी महिला लाई साेहि स्थान बस्ने वर्ष २५को बौका भन्ने सुरेन्द्र मण्डल ले निज एक्लै भएको मौका पारी धान पराल को बोझामा जबर जस्ती करणी गरेको खवर पाएपछि ईलाका प्रहरी कार्यलय रंगेली ले निज सुरेन्द्र मण्डल लाई पक्राउ गरी जबर्जस्त करणी उद्योग मा मुद्दा दर्ता गरिएको प्रहरी निरिक्षक अनमाेल खड्का ले बताए भने थप अनुसन्धान समेत भई रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!