हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 1305  पटक पढिएको

इलाका प्रहरी कार्यालयलाई युवाहरुले सुरक्षाको सामग्री हस्तान्तरण गरेका छन् । स्थानिय युवा शेखर बगडियाको नेतृत्वमा गएको युवा समुहले इलाका प्रहरी कार्यलय रङ्गेली लाई एक हजार ७०० थान मास्क र १० लिटर सेनिटाइजर सहयोग गरेको हो ।

इलाका प्रहरी कार्यलय रङ्गेलिका इन्चार्ज प्रहरी निरीक्षक अन्मोल खड्काले आफू भरखारै रङ्गेलीको इन्चार्जको रुपमा आएको र उक्त सहयोगी सामग्री रङ्गेली भित्र रहने १६ वटै युनिट लाई बितरण गरिने जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा अभियानता शेखर बगडिया, जुगेश मन्डल, अमित शर्मा, सन्कल्प अग्रवाल, देव शर्मा, अखिलेश बगडिया, सचिन पोद्धार, रन्जित मन्डललगायत युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!