बीरेन्द्रकुमार साह
बिराटनगर, ६ माघ : गायक तथा गीतकार सम कामोद अर्थात रबिन कार्कीको नया म्युजिक भिडियो हर रात आखाँमा तिमी म्युजिक नेपालबाट आज रिलिज गरिएको छ। म्युजिक भिडियोमा चन्दा दाहाल ,पुस्पा ग्यबा तथा बाल कलाकार प्रारब्ध कार्कीको जिवन्त अभिनय रहेको छ। म्युजिक भिडियोमा सम कामोद अर्थात रबिन कार्कीको पनि अभिनय रहेको छ। भिडियोलाई पेमा ग्यबा तामाङ्ग (गोफ्ले ) ले निर्देशन गरेका हुन बहने जेनिश तामाङ्गले छायांकन गरेका हुन।

म्युजिक भिडियोको गीतमा सम कामोद अर्थात रबिन कार्कीको स्वर रहेको छ त्यस्तै गीतलाई
मथुरा श्रेष्ठले संगीत गरेका छन् र सब्द समेत कोरेका छन्। म्युजिक भिडियोमा कलाकारहरुले एकदमै राम्रो काम गरेको गायक सम कामोदले बताए। मेरो यो म्युजिक भिडियोलाई मेरो भगवान रुपी दर्शकहरुले एकदमै मन पराईदिनु हुन्छ भन्ने कुरामा मा ढुक्क छु। सम कामोद गीता संगीतमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। उनले धेरै गरिब दीनदुखीहरुको उपचारमा आर्थिक सहयोग गरेका छन् तर कहिले पनि सामाजिक संजाल मार्फत आफ्नो प्रचार गरेन।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!