प्रेम चन्द्र रौनियार

सोमबार, कार्तिक २४, २०७७ || 1220  पटक पढिएको

नवलपरासी /पश्चिमी नवलपरासीकाे पाल्हिनन्दन गाउँ पालिका वडा नम्बर ५ वाट भारत वाट अबैधरुपमा नेपाल तर्फ लाई राखेकाे रु तीन लाख बराबरकाे चाँदिकाे गरगहना र मुर्ति हरु सश्स्त्र प्रहरिले बरामद गरेकाे छ ।

शस्स्त्र प्रहरी वल नेपाल नमबर २६ गण हेडक्वाटर पश्चिम नवलपरासी वेलासपुरका नायब प्रहरी उपरिक्षक एंवम सुचना अधिकारी राेशन घिमिरेले हिपमत डटकमलाई दिएकाे जानकारि अनुसार शस्सत्र प्रहरी वल नेपाल अस्थायि सुरुक्षा वेश गेरमाबाट खटिएका माेबाईल गस्ति टाेलिले पाल्हिनन्दन गाउपालिका ५ चम्नटाेलकाे दस गजा नजिक नजिक भारत वाट अबैध रुपमा माेटर साईकलमा लाई राखेकाे चाँदिकाे गरगहना गस्ति मा रहेका प्रहरिलाइ देखि गरगहना फालि माेटरसाइकल चालक सहित भागेकाे अवस्थमा झाेला बरामदगरि चेक जाँच गर्दा झाेला भित्र चाँदिकाे गरगहना बरामद भएकाे सुचना अधिकारी घिमिरे ले बताउन भशएकाेफछ ।

बरामद गरिएकाे झाेला लाई चेक जाँच गर्दा झाेला भित्र करिब तिन लाख भन्दा बढि मुल्य बराबर काे ३ किलाे ३सय ४६ पाेवाइन्ट ५ ग्राम चाँदिकाे गरगहना र चाँदिकाेमुर्ति हरु बरामद गरेकाे छ ।

बरामद गरिएकाे गरगहना र मुर्ति हरु अाव्शयक कार्वाहिका लागि महेशपुर भन्सार कार्यालय पठाईएकाे अधिकारी घिमिरेले बताउन भएकाे छ ,
स्मरण रहाेस भारत देखि खुल्ला सिमाना भएका कारण भारत वाट नेपाल र नेपाल वाट भारत तर्फ तस्करि गर्ने तस्कर हरुकाे विग्ग विगि बढेकाेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!