हिपमत डटकम

शनिबार, कार्तिक २२, २०७७ || 1449  पटक पढिएको

सुन्दर देखिनु सबै व्यक्तिको पहिलो चाहना हुन्छ। मानिसले आफूलाई सुन्दर बनाउनका लागि कयौँ उपाय अप्नाएक हुन्छन्।तर तपाईलाई थाहा छ, तपाईको सुन्दर देखिने चाहना सामान्य तरिकाले पनि पुरा हुने गर्दछ। हामी आज तपाईलाई सुन्दर देखिन राति सुत्नुअघि गर्नु पर्ने केही कामका बारेमा जानकारी गराउदैछौँ।

१) राति सुत्नुअघि नुहाउनुहोस्। यसो गर्दा शरीरमा भएको दिभरको फोहोर हटेर जान्छ र तपाईको छाला सफा हुन्छ। नुहाउनुअघि पानीमा आधा घण्टा पहिले गुलाबका केही पत्ता राख्नुहोस्। यो पानीले नुहाउँदा तपाई आफैले आफैलाई सुन्दर भएको महशुस गर्नु हुनेछ।

२) सुत्नुअघि बेसार राखेको दुध पिउनुहोस्। यसले तपाईको शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्छ र रगत सफा हुन सहयोग पुर्याउछ। बेसार राखेको दुध पिउदा तपाईको त्वचामा पनि चमक आउनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!