प्रेम चन्द्र रौनियार

सोमबार, कार्तिक १७, २०७७ || 1029  पटक पढिएको

नवलपरासि/ पश्चिम नवलपरासिकाे सुस्ता गाउपालिका -५ ढाडिघाटबाट गए राति भारत तर्फ लैजादै गरेकाे करिब ५ लाख २० हजार बराबरकाे १३० बाेरा अर्थात ६५ कुन्टल हरियाे केराउ ( मटर ) वेवारिसे अवस्थामा वि ओ पि वलिनगर , ईलाका प्रहरी कार्यालय वेलाटारि र रामनगर प्रहरी चाैकिकाे प्रहरी टाेलिले सन्युक्त रुपमा बरामद गरेकाे प्रहरिले हिपमत डटकमलाई जानकारी दिएको छ।

पछिल्लो समय रातको समयमा नेपाल भारत सिमा क्षेत्रमा यसरि ठुला साना तस्करीका घटनाहरु बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!