हिपमत डटकम

शुक्रबार, कार्तिक ०७, २०७७ || 1297  पटक पढिएको

लेटाङ  । जाँतेमा बोलेरो बिकअप गाडि दुर्घटना हुँदा आज ५ जना घाईते भएका छन । को २ च ३७८ नंबरको उक्त गाडी जाँते बजार देखि ६ नं बुधबारे तर्फ जाँदै गर्दा लेटाङ ८ भुपुटोलमा रहेको लाओती चौक नजिकैको घुम्तिमा दुर्घट्ना भएको हो ।
घाईते हुनेहरुमा मिक्लाजुङ ३ का २० बर्षिय पदम फियाक,मिक्लाजुङ ७ बस्ने ६५ बर्षिय कृष्णलाल बोहोरा, लेटाङ ५ का रत्नकुमार तामाङ,मिक्लाजुङ ७ का १७ बर्षिय प्रशिद्द रेग्मी, दमक ३ कि सलिना बस्नेत रहेको अस्थाई प्रहरी चौकी जाँतेले जनाएको छ ।
सामान बोक्ने गाडिमा ९ जना मानिस सहित सामान बोकेर धनकुटाको बुधबारे जाँदै गर्दा बाटैमा उक्त गाडी दुर्घटनामा परेको हो ।
घाईतेको स्थानिय अस्पतालमा उपचार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!