शुक्रबार, आश्विन ३०, २०७७ || 687  पटक पढिएको

नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका-३ का ६५ वर्षीय पुरुष शुक्रबार मृत्यु भएको छ । उनको स्वास्थमा समस्या देखेपछी बुधबार कोरोना टेस्ट गरी रिपोर्ट पोजिटिभ आएपछी बिहीबार साँझ अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनी उच्च रक्तचापको दीर्घ रोगी रहेको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!