बुधबार, आश्विन ०७, २०७७ || 3873  पटक पढिएको

मोरङका युवा नेताहरु पार्टी अध्यक्ष शेरवहादुर देउवा निवास बालुवाटारमा एक कार्यक्रमबीच काँग्रेशमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष देउवाले अविर र खाधा लगाई युवा नेताहरुलाई पार्टी प्रवेश गराएका हुन् । मोरङका युवा नेता मनिष गुरुङको नेतृत्वमा विमल श्रेष्ठ, सौगात खडका, अजिल यादव, निर्मल सिगदेल लगाएतका युवा नेताहरु काँग्रेशमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा सहभागी तरुणदल केन्द्रिय अध्यक्ष जित जंग वस्नेत, केन्द्रिय कोषाध्यक्ष विद्वान गुरुङ, निवर्तमान अध्यक्ष उदय शमशेर राणा, राष्ट्र सभा सदस्य रमेशजंग रायमाझी, केन्द्रिय सदस्य अमृत अर्याल, महिला संघ विभाग सचिव लक्ष्मी खतिवाडा, प्रदेशसभा सदस्य मा.विन्दया कार्की, पूर्व राज्यमन्त्री दिलिप गच्छेदार, रसुवा तरुणदल नेता अनिल लामा, सुन्दर हरैंचा मेयर शिव ढकाल, शिक्षक संघ पुर्व अध्यक्ष केशब निरौला, नेका क्षेत्र ६ सचिव चेतराज रेग्मी लगायतका नेताहरुले पार्टी प्रवेश गरेका युवा नेताहरुलाई स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!