बिहिबार, आश्विन ०१, २०७७ || 710  पटक पढिएको

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नातावादको बहस धेरै चर्किएको छ । रियालाई गिरफ्तार गरेपछि लागुऔषधको प्रयोग गर्ने बलिउड कर्मी देखि अन्य मानिसको लुकेको पाटो छर्लङ्ग भएको छ । यो मुद्दाले राजनितिमा पनि छोएको छ । अभिनेता तथा सांसद रवि किशनले ड्रग्सको अन्त्य गर्नुपर्ने भनेसँगै जया बच्चन आक्रोशित भएकी थिइन् ।

जयाले रिव किशनको मागमा केही व्यक्तिको कारण सिंगो बलिउडको छवि दुषित गर्न मिल्दैन भन्दै रविलाई जुन थालमा खायो त्यहि थालमा थुक्न मिल्दैन भनेकी थिइन् ।

जया बच्चनलाई रवि किशनले ट्विटर मार्फत जवाफ दिएका छन् । ट्विटरमा लेखेका छन्, ‘जुन थालमा विष छ त्यो थालमा प्वाल पार्ने पर्छ । राजनिजिज्ञ र कलाकारले यसमा सहयोग गर्नुपर्छ । जयाजीको समयमा विषादी मिसीएको थिएन । हाल बलिउड उद्योगमा महान पिढीहरु लागुऔधको चपेटामा परिरहेका छन् । हामीले उनीहरुलाई सुरक्षित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!