आइतबार, भाद्र २८, २०७७ || 914  पटक पढिएको

भारतीय मोडल पूनम पाण्डेले आफ्नो प्रेमी स्याम बम्बेसँग विवाह गरेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राममा विवाहका केही तस्बिर पोस्ट गरेकी छिन् । पोस्ट गरिएका तस्बिरले पूनमले लेहेंगा लगाएकी छिन् भने स्यामले शेरवानी लगाएका छन् । पुनमले तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’ स्याम र पूनमले जुलाईमा इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!