मंगलबार, भाद्र २३, २०७७ || 760  पटक पढिएको

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको प्रेमिका रिया चक्रवर्तीले सुशान्तको बहिनीहरु र डाक्टरको विरुद्धमा मुद्दा दर्ता गरेकी छिन् । उनीहरुमाथि रियाले आफुसँग सल्लाह नगरी सुशान्तलाई औषधि दिएको आरोप लगाएकी छिन् ।

रियाले सुशान्तका बहिनीहरु प्रियंका सिंह, मितु सिंह र दिल्लीका डाक्टर तरुण कुमारमाथि मुद्दा दर्ता गराएकी हुन् । उनीहरु विरुद्ध भारतको दण्ड विधान ऐन अन्र्तगत मुम्बईको बान्द्रामा कारवाहीको माग गर्दै प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी छिन् । रियाले दिल्लीको राम मनोहर लोहिया अस्पतालबाट नक्कली औषधिको फर्जी पर्ची बनाएको आरोप उनीहरुमाथि लगाएकी छिन् । सुशान्त मुम्बईमा १४ जुनमा मृत अवस्थामा भेटिएका थिए । हाल सुशान्तको केसमा सीबीआईले अनुसन्धान गरिरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!