बुधबार, आषाढ २४, २०७७ || 1598  पटक पढिएको

लकडाउनको समयमा बलिउडक कलाकारका पुराना फोटो र किस्साले सामाजिक सञ्जालमा निकै चर्चा पाएका छन् । यहीबीच सलमान खानले कपिल शर्माको शोमा आफुलाई केहि मानिसले कु टेको प्रसँग सुनाएका छन् । सलमानका अनुसार एक समय उनको घर अगाडी सडकमा उभिएर एक ब्यक्ती सलमानका भाइ सोहेल खानलाई गा ली गरिरहेका थिए । सोहेल खान गा ली गर्नुको कारणबारे बुझ्न ती ब्यक्ती नजिक पुगे । तर ती ब्यक्तीका साथमा आएका अन्य ४/५ जनाले सोहेललाई धमाधम पि ट्न थाले । भाइलाई पि टेको देखेर जब सलमान खान त्यस समुहलाई पि ट्न गए उल्टै ४/५ जनाको समुहमा रहेका ती फ्यानहरुले सलमानलाई कु टे । उनीहरुले सलमानको ढाडमा गहिरो चो ट लाग्ने गरी झण्डाले हि र्काए । उनले भनेका छन् – ती मानिस मलाई कु टिरहेका थिए म कुनै हिरोको जस्तो प्रतिक्रिया गर्नुको सट्टा ओ दु ख्यो भन्दै चि च्याउँदै थिए ।’ सलमान खान लकडाउनको समयमा आफ्नो पनवेल फार्म हाउसमा बसेका थिए । यहि समयमा उनको तीन गीत प्यार करोना, भाइभाइ, तेरे बिना रिलिज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!