बुधबार, आषाढ २४, २०७७ || 1332  पटक पढिएको

नायिका रेखा थापा पुस अपको पोजमा छिन् । उनको माथि एकजना खाइलाग्दा युवक छन् । रेखाले आजै ट्वीटरमा गजबको तस्बिर पोष्ट गरेकी छिन् । शरीरको माथिल्लो भागमा कुनै कपडा नलगाएका पुरुष रेखाको पिठ्युँमा दुवै हात राखेर सिधा तन्किएका देखिन्छन् । यो दृश्य रेखाको व्यायामको हो । उनले सन्तुलन सबै चीजको मुख्य विषय हो भनेर लेखेकी छिन् । उनले खाने, बस्ने, सोच्ने, महशुश गर्ने, बोल्ने र काम गर्ने सबै विषयमा सजगता आवश्यक रहेको लेखेकी छिन् । उनले अन्तमा स्वस्थ र सकारात्मक रहन सुझाव समेत दिएकी छिन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!