
यौ नध न्दा गराउँदै आएकी एक महिलालाइ प्रहरीले प क्राउ गरेकाे छ । याे घ टना इटहरीमा भएकाे हाे । क लगर्ल प्रयोग गरि यौ न ध न्दा गराउँदै आएको भन्दै इटहरीकी इन्दिरा श्रेष्ठलाई प्रहरीले प क्राउ गरेको हाे । इटहरी ९ स्थित रिभर साइड रिसोर्टमा छा पा मा री ७ जनालाई नियन्त्रणमा लिइएको थियो भने ६ जनालाई प्रहरीले छोडिसको छ ।

यौ न ध न्दा गराउँनेहरु इटहरी क्षेत्रमा नि स्कृय रहे पनि लु कीछि पी यौ नधन्दा भईरहेको भन्दै प्रहरीले सक्रियता
श्रेष्ठलाई भने मानव वे चवि खानमा मु द्धा दायर गरिएकाे प्रहरीले बताएका छन् । केहि बर्ष अगाडी सम्म यौ नध न्दाले बद नाम इटहरी अहिले सुध्रदै गए पनि वेला बखत यौ नध न्दाको छिटपुट घट ना आई रहन्छन् । पछिल्लो केहि बर्ष यता यौ न ध न्दा गराउँनेहरु इटहरी क्षेत्रमा नि स्कृय रहे पनि लु कीछि पी यौ नधन्दा भईरहेको भन्दै प्रहरीले सक्रियता बढाएको छ ।