हिपमत डटकम
सिन्धुपाल्चोक,पौष २१ ।
यस कार्यालयका कार्यलय प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनज्यू बाट बढ्दो सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक कार्यालय अंधेरी सिन्धुपाल्चोकमा कार्यरत ट्राफिक प्रहरी कार्मचारीहरुलाई आवश्यक निर्देशन दिनु हुँदै तथा प्रहरी चौकी बलेफी सिन्धुपाल्चोकको भवनलाई भोटेकोशी नदिको कटान रोकथामका लागी भू-तथा जलधार प्रकृतिक नियन्त्रण कार्यालय चौतारा संग आवश्यक समन्वय गरी कटान नियन्त्रण गर्न आवश्यक पहल लगायत सामन बोक्ने सवारी साधनमा यात्रुहरुलाई चढाउने सवारी साधनलाई रोकी कारवाही ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!