बिहिबार, आषाढ १८, २०७७ || 1205  पटक पढिएको

भारतमा पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण भयावह स्थितिमा रहेको छ । पाँच लाखभन्दा बढी व्यक्तिहरु यसको चपेटामा आइसकेका छन् । केही बलिउड कलाकारहरु पनि कोरोना भाइरसको शिकार भइसकेका छन् ।

भारतीय सिरियल इशकबाजकी अभिनेत्री अदिती गुप्ता पनि कोरोना भाइरसबाट संक्र’मित भएकी छन्

यस्तैमा भारतीय सिरियल इशकबाजकी अभिनेत्री अदिती गुप्ता पनि कोरोना भाइरसबाट संक्र’मित भएकी छन् । उनले आफु बिरामी परेसँगै कोरोना परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको बताएकी हुन् । उनले बलिउडका केही फिल्महरुमा पनि काम गरेकी छन् ।

उनी ८ दिनदेखि आइसोलेशनमा रहेकी छन् । यसअघि पनि ‘ये रिश्ता क्या कहलाता हे’ जस्ता कार्यक्रममा काम गरिसकेकी टिभी नायिका मोहना कुमारी सिंहमा कोरोनाभाइरस संक्र’मण पुष्टि भएको थियो

उनले आफु घरमा नै आइसोलेशनमा बसेको जानकारी दिएकी छन् । मिडिया रिपोर्टका अनुसार उनी ८ दिनदेखि आइसोलेशनमा रहेकी छन् । यसअघि पनि ‘ये रिश्ता क्या कहलाता हे’ जस्ता कार्यक्रममा काम गरिसकेकी टिभी नायिका मोहना कुमारी सिंहमा कोरोनाभाइरस संक्र’मण पुष्टि भएको थियो ।

उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा सं’क्रमित भएका थिए ।

https://www.instagram.com/p/CAM4iqBBh9l/?utm_source=ig_embed

मोहनाको घरमा काम गर्ने अन्य १७ कर्मचारीमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको थियो । सबै ऋषिकेशको एम्स अस्पतालमा भर्ना थिए ।

मोहनाले सोसल मिडियामा आफ्नो पीडा बयान गर्दै आएकी थिइन् । अहिले उनको नतिजा नेगेटिभ आएको छ भने उनको भाइ भने कोरोना संक्रमणबाट मुक्त्त हुन सेकेका छैन्न ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!