नेपाली साहित्यका प्रसिद्ध गजलकार दीपक समिपकाे गजल ‘म कैदि प्रेमकाे’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।

गजल सन्ध्या पाेखराका पुर्वअध्यक्ष समेत रहेका समिपकाे रेकर्ड भएकाे याे दोस्रो गजल हाे । उनकाे २०६२ सालमा “भूगोलभित्र नकोरिएको देश ” गजल संग्रह प्रकाशित भएकाे छ ।

केशवराज आचार्यकाे स्वर तथा संगीतमा रहेकाे गजलकाे म्यूजिक भिडियाेमा नायिका केकी अधिकारी र नरेन खड्काकाे फिर्चड छ । सपाेटिप्स राेलमाजीवन खड्कालाई देख्न सकिन्छ ।

दीपा घिमिरे आचार्यकाे लगानि रहेकाे गजलकाे निर्देशन भने माेहनराज अधिकारीले गरेका छन् । जुगल डंगाेलकाे म्यूजिक एरेज र अमृत सुनुवारले खिचेका भिडियाेमा माधव बेलबासेले कैचिँ चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!