सुन्दरी नायिका एलिजा गौतम अब म्युजिक भिडियोमा पनि देखिने भएकी छिन् । चलचित्र अनुरागबाट डेब्यु गरेकी उनि अब भनेअमृत सापकोटा र बाल गायिका समिक्षा अधिकारीको स्वर रहने गीतको म्युजिक भिडियोमा अभिनय गर्ने पक्का भएकी हुन् । उनिसंगै चर्चित मोडल तथा गायक दुर्गेश थापाको पनि अभिनय रहने भएको छ । सर्जक खेम सेञ्चुरीले संगीत भरेको गीतलाई शुभारम्भ डिजिटलले बजारमा ल्याउने छ । शिब बिकको निर्देशन रहेको यस गीत केहि सातामै बजारमा आउने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!