कोरोना भाइरस अर्थात कोभिड – १९ को माहामारीका कारण गत चैत ११ गतेबाट नेपाल सरकारले गरेको लकडाउनका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द भए । पछिल्लो समय असार १ गतेबाट सरकारले संक्रमणको स्थिति हेरेर केहि व्यवसाय खोल्ने देखि सरकारी कार्यलयहरु खोलेर सेवा प्रवाह गर्ने लगायतका निणर्य गर्यो । अहिले सरकारी कार्यलयहरुबाट सेवा प्रवाह भईरहेको छ । तर गण्डकी प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यलय गण्डकीको लाइसेन्स शाखा बाट लाइसेन्स वितरण बाहेकका सेवा प्रदान गरिएको छैन । सेवाग्राहीहरु लाइसेन्स नविकरण, दस्तुर तिर्ने लगायतका काममा कार्यलयसम्म आएका छन् र काम नभएपछि निरास हुदै फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!