शुक्रबार, जेठ ३०, २०७७ || 981  पटक पढिएको

विश्वमा यस्तो ठाँउ छ, जहाँको बारेमा सुनेर तपाईं अचम्म पर्नुहुन्छ । जहाँ विवाहित महिला पाँच दिनसम्म कपडा लगाउँदैनन् । धेरै वर्ष अगाडिदेखि यो परम्परा चल्दै आइरहेको छ ।

परापूर्वकालदेखि यो परम्परा चल्दै आएको छ । यो परम्परालाई नमान्ने महिलाको घरमा अशुभ हुने मान्यता छ ।

भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण घाटीको पीणी गाउँमा यस्तो परम्परा चल्दै आएको हो । यस गाउँमा वर्षको पाँच दिन कपडा लगाउन मनाही छ । यो परम्परामा बिना कपडामा बसेकी महिला पुरुषको नजिक आउँदैनन् । साउन महिनादेखि यस परम्परालाई शुरु गरिन्छ । परापूर्वकालदेखि यो परम्परा चल्दै आएको छ । यो परम्परालाई नमान्ने महिलाको घरमा अशुभ हुने मान्यता छ ।

देउताको उपासना र राक्षसलाई जितेको सम्झिँदै आफ्नो संसारभन्दा अलग हुने

परम्परा बा-ध्यताकारी छ । धार्मिक मान्यता अनुसार परापूर्वकालमा सुन्दर कपडा पहिरिएकी महिलालाई राक्षसले उठाएर लैजाने गर्दथ्यो । जसको अन्त्य त्यस गाउँको देवताले गरेको हो । उक्त देउताको उपासना र राक्षसलाई जितेको सम्झिँदै आफ्नो संसारभन्दा अलग हुने गर्दथिन् । एजेन्सी।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!