नेपाली मौलिक लोकभाका का गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक संजय श्रीपालीको आवाजमा ”एक मुठी परान छर पो” गीतको भिडियो सार्वजनिक भएको छ  । मनछुने शब्द सिर्जना तथा संगीत संयोजनमा गीत तयार गरिएको छ  । जिवनका विरहका भावहरु  गीतमा भेटन सकिन्छ  । मानिसको जिवनको विभिन्न अवस्थालाई गीतमा समेटिएको छ  । जिवनमा आएका पिडाहरुलाई गीतमा समेटिएको छ  । गीतमा संजय श्रीपालको शब्द तथा लय सिर्जना रहेको छ  । गीतको धन भन्दा पनी भावनात्मक बन्नको लागी अनुरोध गरिएको छ  । गीतमा पदम विसीको सम्पादन रहेको छ  ।  ”एक मुठी परान छर पो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

https://youtu.be/ylBs_7c9Qd0

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!