सोमबार, बैशाख १५, २०७७ || 769  पटक पढिएको

अमेरिकाको न्यूयोर्क राज्यमा मृत्युदरमा लगातार कम भइरहेको बताइएको छ ।न्यूयोर्कका गभर्नर एन्ड्रयू क्यूमोले यसबारे जानकारी दिएका हुन् ।शुक्रबार न्यूयोर्कमा जहाँ ४ सय ३७ को मृत्यु भएको थियो भने शनिबार ३ सय ६७ को मृत्यु भयो ।क्यूमोले संक्रमण र मृत्युदर हेरेर राज्य पुनः सञ्चालन कहिले गर्ने भनेर निर्णय लिइने बताएका छन् ।जनतालाई अनिश्चितकालसम्म घरमा बस्न र गर्मीमा पनि केही नगर भन्नु असम्भव हुने क्यूमोले बताए ।उनले एक रिपोर्टतर्फ ध्यान केन्द्रीत गराउँदै घरेलु हिंसा, लागुऔषध र रक्सी सेवन गरेर हिंसा र मानसिक स्वास्थ्यको समस्या बढिसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!