आइतबार, बैशाख ०७, २०७७ || 962  पटक पढिएको

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका-३ बक्सर बस्ने २१ बर्षीय निमा लमु शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ४ बजेको समयमा आफ्नै बारीमा मकै गोडी रहेको अवस्थामा अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी प्राथामिक स्वास्थ्य केन्द्र सोताङ पठाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!