विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । संक्रमित संख्या २३ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार २३ लाख ३० हजार ८ सय ५२ संक्रमित हुँदा मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७ सय ५४ पुगेको छ । झण्डै ६ लाख संक्रमित रोगमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ३९ हजारको कोारेना संक्रमणबाट मृत्यु भएको छ । इटालीमा २३ हजार, स्पेनमा २० हजार र फ्रान्समा १९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

देश मृतक संख्या
अमेरिका ३९०१४
स्पेन २०६३९
इटाली २३२२७
फ्रान्स १९३२३
जर्मनी ४५३८
बेलायत १५४६४
चीन ४६३२
टर्की १८९०
इरान ५०३१
बेल्जियम ५४५३
रुस ३१३
ब्राजिल २३६८
क्यानडा १४७०
नेदरल्यान्ड ३६०१
स्वीटजरल्यान्ड १३६८

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!