सोमबार, मंसिर ३०, २०७६ || 1413  पटक पढिएको

हिपमत डटकम
उदयपुर, मंसिर ३० गते ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-२ सुगारे स्थित भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ । आज दिउँसो साढे १२ बजेको समयमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको को. २ त. ६२५१ नम्बरको ट्याक्टरमा सवार स्थानीय ७ बर्षिया रोशिका कार्की ट्याक्टर बाट लडेर गम्भिर घाईते भएकी थिईन । घाईते उनलाई तत्काल उपचारकोलागी बेल्टार स्थित शुभकामना मेडिकलमा ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका -६ स्कुल डाँडा बस्ने बर्ष २५ को अम्मर कार्कीलाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!