बुधबार, चैत्र १९, २०७६ || 763  पटक पढिएको

कुवेतमा पनि एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भएको पुष्टि भएको छ । कुवेतमा पहिलोपटक नेपालीमा संक्रमित पुष्टि भएको हो । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्याँकअनुसार १ जना नेपालीसहित २८ जना नयाँ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!