हिपमत डटकम

आइतबार, मंसिर २९, २०८२ || 4984  पटक पढिएको

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा शनिबार साँझ काठमाडौँस्थित ह्याम्स अस्पतालमा निधन भएको छ। यसबारे जानकारी कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले दिएका छन्।

उपाध्याय लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए। उनी २०५६ सालमा शिक्षामन्त्री पदमा रहिसकेका थिए।

उपाध्याय कांग्रेसको केन्द्रीय सदस्य रहिसकेका छन् र मोरङबाट प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै पटक–पटक सांसद समेत बनेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!