बुधबार, मंसिर २५, २०७६ || 11850  पटक पढिएको

हिपमत
मोरङ मंसिर २५ ।

काठमाडौ देखि पुर्व जादै गरेको हाइस भखरै मात्र सिरहाको मुसलनिया भन्ने ठाउँमा बा.३ख ८२८८ नम्बरको ईन्द्रणी हाइस दुर्घटना भएको छ।। दुर्घटना घट्नुको कारण चालकको लापर्वाहीले गर्दा निम्तेको यात्रुहरूले बताएका छन भने दुर्घटनामा पर्नु भएको यात्रुहरु सबै स-कुशल रहेको  छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!