हिपमत डटकम

सोमबार, कार्तिक ११, २०८२ || 3026  पटक पढिएको

काठमाडौं– इटालियन सिरि ए फुटबलमा लाजियोले गएराति युभेन्टसलाई १–० गोलले पराजित गर्दै महत्वपूर्ण जीत हासिल गरेको छ।

लाजियोका टोमा बेसिकले खेलको नवौँ मिनेटमा गोल गर्दै विजयी नतिजाका लागि निर्णायक भूमिका खेलेका थिए। यस जितसँगै लाजियो आठ खेलबाट ११ अंकसहित तालिकाको दशौँ स्थानमा उक्लिएको छ। पराजित युभेन्टस समान खेलबाट १२ अंकसहित आठौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!