हिपमत डटकम

सोमबार, आश्विन ०६, २०८२ || 1161  पटक पढिएको

काठमाडौं — दिउँसो २ बजेका लागि तय गरिएको नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम एक घण्टा पछि सरेर अब ३ बजे हुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा र पत्रकार जगदीश खरेललाई मन्त्री पदका लागि सिफारिस गरेकी थिइन्।

तर, डा. संगीता मिश्राको सिफारिस अन्तिम समयमा आएर ‘होल्ड’ गरिएको छ। त्यसको कारण भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!