हिपमत डटकम
चीनका विदेशमन्त्री वाङ यीले भारत–चीनबीचको हालको समझदारी कुनै तेस्रो मुलुकविरुद्ध नभएको स्पष्ट पारेका छन्। अमेरिकासँगको व्यापार तनाव र लिपुलेक विवादबीच उनले यो सहमति आपसी सहयोग मात्र भएको बताए।