हिपमत डटकम

शुक्रबार, साउन २४, २०८२ || 8666  पटक पढिएको

चितवन  –  जिल्ला प्रशासन कार्यालय चितवनले ४५ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र (कन्सल्टेन्सी) बन्द गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ।

प्रशासनका अनुसार तोकिएको समयभित्र आवश्यक कागजात नपेस गर्ने र पटक–पटक सूचना प्रकाशन गर्दा समेत अटेर गर्ने कन्सल्टेन्सीहरूलाई बन्दसहित आवश्यक कानुनी कारबाहीको लागि प्रहरीलाई निर्देशन दिइएको हो।

प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!