हिपमत डटकम

शुक्रबार, साउन २४, २०८२ || 879  पटक पढिएको

काठमाडौँ l अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार मामिला समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना नभएको बताएका छन्।

भारतविरुद्ध ५० प्रतिशत भन्सार घोषणापछि व्यापार वार्ताको कुनै सम्भावना छ भनेर ह्वाइट हाउसका एक पत्रकारले सोध्दा ट्रम्पले भने, ‘छैन, हामीले यसलाई समाधान नगरेसम्म छैन।’

 

ट्रम्पको यो अभिव्यक्ति बिहीबार रुससँग व्यापार गरे भारतमा थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेपछि आएको हो।

 

अमेरिकाले हाल भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल लगाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!