हिपमत डटकम

बुधबार, माघ १६, २०८१ || 5679  पटक पढिएको

मोरङ।सुन्दरहरैचा नगरपालिका-१० त्रिवेणी चोकबाट प्रहरीले अवैध लागूऔषध सहित एक व्यक्ति पक्राउ गरेको छ।पक्राउ पर्नेमा केराबारी गाउँपालिका-५ बस्ने ३२ वर्षीय यादव विक रहेका छन्। विकसँगबाट प्रहरीले ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ८० ट्याब्लेट बरामद गरेको छ।

बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले विकलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!