हिपमत डटकम

शनिबार, आषाढ ३०, २०८० || 5568  पटक पढिएको

डडेल्धुरा, अजयमेरु गाउँपालिका-६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीर सिंह भण्डारीलाई एकनाले भरूवा बन्दुक १ थानसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

सोलुखुम्बु, सोताङ गाउँपालिका-५ केल्चाकस्थित चुकसुदो सामुदायिक बनबाट लोड भएको भरूवा बन्दुक १ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सोताङबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!