हिपमत डटकम

सोमबार, जेठ २२, २०८० || 6923  पटक पढिएको

काठमाडौं,२२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले फागुन एक गते माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसप्रति कटाक्ष्य गर्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै ओलीले हजारौंको हत्या हुने गरि सञ्चालन गरिएको जनयुद्धलाई कुनै जयजयकार गर्न नस्के स्प्रष्ट पारेका छन् ।

उनले भने फागुन १ गते खै के दिवसा, के उत्सव मनाउने रे? यो पनि राष्ट्रिय दिवस हो? हामी शान्ति प्रक्रियामा सहभागी भएका हौँ’, उनले भने,‘हामी पुराना कुरा छाडेर अघि बढेको त्यस्ता गतिविधि (जनयुद्ध) बढावा दिन होइन। हामी त्यस्ता कुराको जयजयकार गर्दैनौँ। मैले यो दिवस नमनाऊँ भन्दा प्रधानमन्त्रीजीले शेरबहादुर देउवाजीसँग सहमति लिइसकेँ भन्नु भयो। तर यसबारे कांग्रेसले के गर्छ थाहा छैन, अहिलेसम्म चुप लागेको छ।’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!