बुधबार, चैत्र ०५, २०७६ || 890  पटक पढिएको

झापाको अर्जुनधारा नगरपालिका-४ का १७ बर्षीय मन कुमार थापाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा बिरिङ खोला तर्फ जाँदै गरेको मे १ त ४९११ नम्बरको ट्याक्टरले ठक्कर दिंदा थापाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालयय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!