रंगेली नगरपालिका ८ मा रहेको चन्डिका डिस्टिलरीले अाफ्ना कामदार हरु लाई माक्स बितरण गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना फैलिए पछि कामदार हरुलाई सुरक्षित रहन का लागि कामदार हरु लाई २ सय पिस माक्स बतरण गरेको मेनेजर अाेमकार थापा ले बताए । सबै कामदार लाई काम गरि सकेपछि र दैनिकी साबुनपानीले हात घुनेे र सबै स्थानमा साबुनको पानीको व्यवस्था समेत गरिने थापाले बताए । यदि कुनै कामदार लाई रुघा खाेकी ज्वरो अाएमा नजिकैको अस्पताल मा स्वास्थ्य परिक्षण समेत गराउन अाग्रह समेत गरेका छन । चन्डिकामा कार्यरत एक सय कामदार हरुलाई माक्स बितरण गरिएको हाे ।