हिपमत डटकम

शनिबार, पौष ०९, २०७९ || 1066  पटक पढिएको

एनसीसी अल्मुनाई एसोसिएसज नेपाल (एनसीसीएए) को पाँचौं वार्षिकोत्सवको अवसरमा शनिबार राष्ट्रिय सेवा दलद्वारा काठमाडौंमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

प्रभातफेरी काठमाडौंको भोटाहिटी, रत्नपार्क, भद्रकाली र माइतीघर मण्डलाहुँदै जंगी अड्डासम्म गरिएको हो । कार्यक्रममा राष्ट्रिय सेवा दलका रथीवृन्द, अधिकृतहरु, एन्सीसीएएका  पदाधिकारीहरु, दलका पूर्व तथा तालिमरत क्याडेटहरु र सैनिक व्याण्डको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमपश्चात राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीद्वारा जंगी अड्डास्थित सभामण्डप हलमा आयोजित एक कार्यक्रमकाबीच प्रभातफेरी कार्यक्रममा सहभागी टोलीलाई सम्बोधन गर्नु भएको थियो । यस अवसरमा एनसीसीएएले विभिन्न जिल्लाहरुमा पनि प्रभातफेरी लगायत विभिन्न कार्यक्रमहरु आयोजना गरको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!