हिपमत डटकम

शुक्रबार, मंसिर ०९, २०७९ || 17674  पटक पढिएको

सिरहा –१ मा नेकपा (एमाले) का उम्मेदबार रामशङकर यादव  निर्वाचित हुनुभएको छ । यादवले २९ हजार ४६२ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।

दुई जार ८३ मतले यादव विजयी हुँदा चौधरीले २७ हजार ३७९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!