हिपमत डटकम

बुधबार, मंसिर ०७, २०७९ || 2319  पटक पढिएको

दाङ क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले नेकपा एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक सार्वजनिक गर्ने भनेकाले अहिले औपचारिक रुपमा परिणाम सार्वजनिक भएको छैन । तर कार्यालय स्रोतले भने १ हजारभन्दा बढी मत अन्तरले राजु खनाल विजयी भएको जनायो । स्रोतका अनुसार राजु खनालले १५ हजार ६१६ र एमालेका बलिभद्र रानाले १४ हजार ४४९ मत पाएका छन् ।

खनालका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरेका छन् । राना खनालसँग १ हजार १६७ मत अन्तरले पारजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!